रोशन दिप – साउथ फिल्म इंडस्ट्रीका कलाकारहरुको लोकप्रियता दिनदिनै बढिरहेको छ । आज साउथ फिल्म इंडस्ट्रीका कलाकार पूरैै दुनिया भर आफ्नो कुशल अभिनयका लागि चर्चित छन् र उनिहरुको फैन फॉलोइंग पनि तग्डा छ ।
साउथ इंडस्ट्रीमा धेरै कलाकारहरु छन् जसले कमाईको माम्लामा बॉलीवुड इंडस्ट्री को ठुलाठुला स्टारहरुलाई कडा टक्कर दिने गरेका छन् । आफ्नो मनपर्ने स्टारको बारेमा जान्नका लागि फ्यानसहरु एक्दमै उत्साहित हुने गरेको देखिन्छ ।
पछिल्लो समयमा हेर्नेे हो भने नेपालबाट चर्चित द्वन्द निदेर्शक वीर मास्टरले साउथ फिल्म इंडस्ट्रीमा आफ्नो द्वन्द निदेर्शन द्वारा तहल्का मचाउदै छन् । नेपाली, भोजपुरी, हिन्दी, फिल्म देखि ,वेव सिरिजमा समेत द्वन्द निदेर्शकका रुपमा काम गरिसकेका वीर मास्टरको एक्शन कोर्योग्राफी र निदेर्शन चाडैनै दर्शकहरुले साउथको अलग अलग रिजनल भाषाका मुविहरुमा र हिन्दी डब मुविहरुमा देख्न पाउने मास्टर टिमका फाइटरहरुले बताए ।























प्रतिक्रिया दिनुहोस्