सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली फिल्म चलचित्र ‘गौँथली साउन एक गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।
प्रदर्शनको सुरुवातमा दर्शकको साथ र सकारात्मक प्रतिक्रिया पएको छ । फिल्म हेर्ने दर्शकले कथा विषयवस्तु, अनि कलाकारहरूको अभिनय र समाजलाई राम्रो सन्देशदिएको भन्दै फिल्मको तारिफ गरेका छन् । ‘गौँथली’ पात्रको संघर्ष र छोरीको शिक्षाको महत्त्व अनि कठिन परिस्थिती देखाएका कारण भावुक बबनाएको प्रतिक्रिया दिएका हुन्।
डा. कपिल रिजालले निर्देशन गरेको फिल्ममा ‘गौँथली’को शीर्ष भूमिकामा अभिनेत्री सिम्रन खड्का अरुण क्षेत्रीको अत्याधिक ता।िफ भएको हो ।
फिल्ममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। डा. रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेको छ ।
हेटौंडामा हेर्न चाहनेहरुका NS cinemas, Narayani Mall Hetauda -4
लागि थप जानकारी लिन 057-520949























प्रतिक्रिया दिनुहोस्