हेटौंडा । टिम कप्तान लियोनल मेस्सीले ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले अलजेरिया पराजित गरेको छ । फिफा विश्वकप २०२६ पहिलो खेलमा अलजेरियालाई अर्जेन्टिनाले ३-० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका लागि टिम कप्तान लियोनल मेस्सीले १७ मिनेट, ६० मिनेट र ७६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यो जित सँगै अर्जेन्टिनाले ३ अंक जोडेको छ ।



















प्रतिक्रिया दिनुहोस्