हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा कार्यालयका वडाध्यक्ष दिपक खड्काले पत्रकारहरु माथि दुव्र्यवहार गरेको भन्दै लगाइएको आरोप गलत भएको बताएका छन् ।
समाचार संकलनका क्रममा प्रतिक्रिया लिन खोजेका सौर्य दैनिकका संवाददाता छविलाल श्रेष्ठ (अनित्य) र प्रदेश सञ्चार डटकमकी संवाददाता मन्जिता मैनाली (मञ्जु ) माथि दुव्र्यवहार नगरेको खड्काको भनाई छ ।

वडाध्यक्ष खड्काद्वारा पत्रकार मैनाली र अनित्य माथि दुर्व्यवहार भन्दै प्रेससंग आवद्ध संगठनहरुको ध्यानाकर्षण गराएपछि सामाजाजिक सञ्जाल आफ्नै फेसबुकDeepak Khadkaमा भिडियो पोष्ट गर्दै यस्तो बताएका हुन् ।

https://www.facebook.com/watch/?v=7894626590577057

 

 

वडाध्यक्ष खड्काद्वारा पत्रकार मैनाली र अनित्य माथि दुर्व्यवहार भन्दै सञ्चार आवद्ध संगठनहरुको ध्यानाकर्षण