


कपा (माओवादी केन्द्र) बाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश गर्नुभएको छ। बुधबार मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गर्नुभएको हो।
प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले मेयर र उपमेयरसहित दुई जनावडाध्यक्षलाई पार्टीमा स्वागत गर्नुभएको हो। मेयर, उपमयेयर र वडाध्यक्षसँगै रंगेली क्षेत्रका करिब पाँच हजार एमाले प्रवेश गरेको पार्टीले दाबी गरेको छ।
एमाले प्रवेश गर्ने सबैलाई अध्यक्ष ओलीले स्वागत गरेका हुन्।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्