प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त हुनुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दलको नेतामा भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई नियुक्त गर्नुभएको एमाले सचेतक विशाल भट्टराईले बताउनुभयो ।

उहाँहरुलाई नियुक्त गरिएको पत्र पनि राष्ट्रिय सभा संसद सचिवालयमा पठाइएको हो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो