बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित यामाहा कम्पनीको राज मोटर्स यामाहा सोरुमले शनिबार आयोजना गरेको YAMAHA RAYZR FI Hybrid MILLEAGE CHALLANGE कार्यक्रममा रोशन आले मगर प्रथम, उमेश जोशी द्वितीय, करिना सुनार तृतीय भएका छन् ।

स्कुटरको माइलेजको जानकारी गराउने उद्ेश्य सहितको कार्यक्रममा माइलेज ७९ किलोमिटर प्रतिलिटर र कम ६०.३३ किलोमिटर आएकोहो । प्रतियोगितामा आले मगर७९.९१ जोशी ७७.८६ करिना सुनार ७७.८५भएको हो ।

२१ जनाको सहभागितामा यामाहा शोरुमबाट नै सुरु भएको र्याली बजार परिक्रमा गर्दै हटिया, चौघडा हुँदै हेटौंडा ५ रिगल हेटौंडा रिसोर्टमा पुगेर सम्पन्न भएको हो भने प्रथम, द्वितीय र तृतीय हुनेलाई सम्मान गरिएको थियो ।

म्पर्क नम्बर: ०५७५२६४६० ९७६६३७८९००