हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ स्थित ओमशान्ति नजिकै रहेको एक घरमा आगलागी भएको छ ।
उक्त स्थानमा रहेको घरछेउमै जोडिएको जस्ताको घरमा साँझको समयमा आगलागी भएको हो ।
आगलागीको खबर पाउनसाथ आगलागी नियन्त्रणका लागी हेटौंडा उपमहानगरपालिका बाट दमल पुगेको हो ।
नेपाल प्रहरी, नगरप्रहरी, स्थानियहरुको सयोगमा आगलागी नियन्त्रमा लिएका हुन् ।
बिद्युत सर्टभएकाले आगलागी भएको अनुमान गरिएको छ । आगलागी हुंदा के कती क्षती भयो भन्ने बिवरण आउन बाँकी छ ।




















प्रतिक्रिया दिनुहोस्