राष्ट्रपति बिद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको नाममा स्थापित अस्पताल हेटौंडा अस्पताल मदन भण्डारी विज्ञान प्रतिष्ठानको उद्श्य सार्थक हुने लागेको बताएकी छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको ७० शैयाको नयाँ भवनको आज विशेष समारोहबिच राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा हेटौंडा अस्पतालको नयाँ भवनको उद्धघाटन गरिएसंगै उद्घाटन कायंक्रममलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
………………..
राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताल मदन भण्डारी विज्ञान प्रतिष्ठान ७० शैयाको नयाँ भवनको आज विशेष समारोहबिच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।
गएको भदौ १९ गते देखी नव निर्मित भवनबाट सुचारु भएसंगै सेवाहरु थप प्रदान गर्दै आएरहेको अस्पतालमा सेवा हरु थपिदै आइरहेको छ ।
बिस्तार गरेको सेवाहरु र कामकोृ आधारमा मुल्याङ्कन पर्दै हेटौडा अस्पतालले ८० प्रतिशत अकं प्राप्त गनै सफल भएको थियो।
अस्पतालको उपकुलपति तथा मुल आयोजक समितीका संयोजक प्रा. डा. बिश्वाराज जोशीको सभाध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रममा बागमती प्रदेश अन्तरगर्त मन्त्रालयका मन्त्रि, स्थानियतहका व्यक्तीत्वहरु, राजनितिज्ञ लगायत अस्पतालमा कार्यरतहरुको उपस्थिति रहेको थियो।














प्रतिक्रिया दिनुहोस्