काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषण सहितको विज्ञप्ति जारी गर्दै भन्दै यातायात मजदुरले मङ्गलवार उपत्यकामा गाडी तेर्साएर प्रर्दशन गरेका छन् ।
मंगलबार दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
मजदुरमाथि भएको हातपातको विरोधमा भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए।
आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले बालाजुको बाइपास माछापोखरी सडकमा प्रहरीको भ्यानमा समेत आगजनी गरेका थिए ।
अन्दोलनकारीहरुले मुल एउटा गाडी तोडफोड गरेर सडकमै प्रहरीको एउटा भ्यानमा आगो लगाएसंगै प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।
PIC-
Ishwor Dulal – FB





















प्रतिक्रिया दिनुहोस्