नेकपा एकता राष्ट्रिय अभियानले आगामी मंसिर ४ गते हुने चुनावमा विभिन्न कारणले भाग लिन नपाएको जनाएको छ ।
पार्टीको मकवानपुर जिल्ला कमिटीले क्षेत्रका प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाई सर्वसम्मत रूपले साथ दिने जनाएको छ ।
विज्ञप्ती जारी गर्दै मत दिन आग्रह गरेको छ ।























प्रतिक्रिया दिनुहोस्