हेटौंडा उपमहानगरका बिभिन्नवडाहरु धमाधम बालमैत्री वडा घोषणा क्रमसः भइरहेको छ ।
यसैक्रममा ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ ११ गते शुक्रबार हेटौंडा–१ ले शुक्रबार वडालाई बालमैत्री घोषणा गरेको छ ।
२०७९ मंसिर ११ गते कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएसंगै नगरको बिकट रहे पनि वडालाई नकौलीबाट घोषणा गरेको हो ।
वडाध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।



















प्रतिक्रिया दिनुहोस्