हेटौंडा – राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगर ९ कमिटीले कुष्माण्ड्व त्रिबेणि धाम सरसफाइ कार्यक्रम गरेको छ ।
युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा सरसफाई गरिएको हेटौंडा ९ कमिटि अध्यक्ष सुदर्शन भट्टराईले बताए ।

सरसफाई कार्यक्रममा रा.यु.स. बागमती प्रदेश कमिटि कोषाध्यक्ष नरेन्द्र भण्डारी,  जिल्ला अध्यक्ष राजेश नगरकोटी,  जिल्ला सदस्य सुनिल लोप्चन , रमिला सापकोटा , सुरेश बेरोजगार लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी