नेपाल मगर संघले ४२ औं स्थापना दिवसको अवसर पारेर बिविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघको ४२ औं स्थापना दिवसको सन्दर्भमा आइताबार पत्रकार सम्मेलको आयोजना गर्दै नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ्ग मगरले जानकारी दिए ।