नेपाली चलचित्र क्षेत्रमा काम गरिरहेका हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव तथा चलचित्र निर्माता समेत रहेका नरेन्द्र महर्जनले नेपलमा सिनेमा हल निर्माणगरेर सञ्चालन गर्ने तयारी गर्नसाथ सरकारले अत्याधिक कर लगाउने गरेको बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपालले हेटौंडामा आयोजना गरेको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा चलचित्रमा काम गरिरहेका व्यक्तीत्वहरुसंग प्रश्न गर्दै यस्तो बताएका हुन्।