अखिल (क्रान्तिकारी ) हेटौंडा उप महानगरपालिका कमिटीको बुधाबार दोश्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्पन्न समेलनबाट विजन लटौलाको अध्यक्षतामा ३१ सदस्य चयन भएका छन् ।
त्यस्तैगरि कमिटिको उपाध्यक्षमा प्रचण्ड बैजु , शान्ती थिङ्ग, सचिवमा नविन श्रेष्ठ सहसचिवमा,सुदिप उप्रेती, आयुशा बुढाथोकी ,विकास बोम्जन अरुण बिष्ट र कोषाध्यक्ष मिनेश पुडासैनी चयन भएका हुन् ।
उक्त कमिटिको सदस्यहरुमा बिजयता फुयाल, स्नेहा सुरखेती, रश्मिना अधिकारी,, प्रसान्त तामाङ, अरसना थापा मगर, मनिसा यादव, अमिसा रंजितकार, रेश्मा शाह,आँचल गुप्ता, डिना गुप्ता, विशाल बिक, युवराज घलान, आरती सुनार, बिन्दु रुम्बा, रञ्जिता मिजार, आयुष ठकुरी, शिवम शर्मा सुशील घिमिरे र अमित सुनार रहेका छन् ।
नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तुको विशिष्ठ अतिथ्यता रहेको कार्यक्रममा मकवानपुर अध्यक्ष सर्केस घलान, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्