हेटौंडा उपमहानगरपालिकामा रहेको राज मोटर्स प्रा लि (यामाहा शोरुम) हेटौंडाले बिभिन्न प्याकेजका अफर ल्याएको छ ।

आउदै गरेको बडादशै , तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै एक्सचेंज तथा फाइनान्सको सुविधा सहित हात खाली नजाने गरि आकर्षक उपहारको योजना लयाएको सञ्चालक राजन श्रेष्ठले बताए ।

बिभिन्न अवसर संगै यामाहाको मोटरसाइकल खरिद गर्दा नगद रू ८हजार देखी १ लाख सम्म स्कुटर खरीदमा नगद रू ६हजार देखि १ लाखसम्म पर्न सक्ने गरि स्क्र्याच कुपन उपलब्ध गराइने श्रेष्ठले बताए ।

श्रेष्ठले बताए अनुसार यामाहा शोरुमले  त्यस्तैगरि प्रत्येक दिन लक्की ड्र मार्फ़त यामाहा ब्राण्डको ज़्याकेट, प्रत्येक हप्ता लक्की ड्र मार्फ़त, प्रत्येक महीना लक्की ड्र मार्फ़त ५ दीन ४ रात जापान भ्रमणको सुवर्ण अवसर समेत रहेको छ ।

सम्पर्कका लागि राज मोटर्स प्रा लि. (यामाहा शोरुम) – हेटौंडा ४
रानी दरबार अगाडी, शिव बुवा पेट्रोल पम्प सङ्गै  057 – 526460  —–  9766378900