बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताल मदन भण्डारी विज्ञान प्रतिष्ठान अस्पतालको सेवा सुबिधामा थप हुदै गइरहेको छ ।

अस्पतालले गएको २०७९ भाद्र १९ गते देखि नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेपछि गरिएपछि थप सेवा मुखि बन्दै गइरहेको हो।