बैसाख १० गते सम्पन्न सम्पन्न उपनिर्वाचन २०८० अन्तरगर्त तनहुँ-१ राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले अग्रतामा छन् ।
हाल भइरहेको मतगणनाको नतिजा अनुसार वाग्लेले  ३१,२१२ मत पाएका छन् ।
भट्टराईले १७,९६८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८,०६२ मत पाएका छन् ।
वाग्ले र भट्टराई विच १३,२५४ मतान्तर छ ।