उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको  अग्रता छ।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४,३५८ मत पाएका छन् ।

१,७७३ मतान्तरको अग्रता कायम छ ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले २,५८५ मतसहित रविलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले २,२०५ मतसहित तेस्रो स्थानमा छन्। मतगणा जारी छ ।