हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ स्थित ओमशान्ति नजिकै रहेको एक घरमा आगलागी भएको छ ।

उक्त स्थानमा रहेको घरछेउमै जोडिएको जस्ताको घरमा साँझको समयमा आगलागी भएको हो ।

आगलागीको खबर पाउनसाथ आगलागी नियन्त्रणका लागी हेटौंडा उपमहानगरपालिका बाट दमल पुगेको हो ।

नेपाल प्रहरी, नगरप्रहरी, स्थानियहरुको सयोगमा आगलागी नियन्त्रमा लिएका हुन् ।

बिद्युत सर्टभएकाले आगलागी भएको अनुमान गरिएको छ । आगलागी हुंदा  के कती क्षती भयो भन्ने बिवरण आउन बाँकी छ ।