बागमती प्रदेशको राजधानी हेटौंडामा टिभिएसको मोटर साइकल ग्राण्ड एक्स चेन्ज अफर चलेको छ ।

हेटौंडा –४ स्थित फरिष्ट्रे नजिकै रानी दरबार अघाडी रहेको हेटौंडा अटो मार्टमा यहि पुष १० गते देखि १५ गते सम्मका लागी टिभिएसको मोटर साइकल ग्राण्ड एक्स चेन्ज एक्स चेन्ज अफर चलेको हो ।

टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राहकवर्गहरुका लागी हरेक कम्पनीको पुरानो मोटर साइकल छाडेर टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लैजान सकिने सञ्चालक प्रवेशराज बरुवालले बताएका छन् ।

टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राहकवर्गहरुका लागी हरेक कम्पनीको पुरानो मोटर साइकल छाडेर टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लैजान सकिने गरि अफर चल्ने छ ।

ग्राहकवर्गहरुले पुरानो मोटरसाइकलको एक्सचेञ्ज गर्दा पुरानोको बजार मूंल्याकन भन्दा रु ७ हजार थप प्रदान गरिने छ।

निःशुल्क हेल्मेट, बाइक कभर र व्याग लगायतका उपकरण प्रदान गरिने छ ।

टिभिएसमा न्यूनतम १ लाख ४२ हजारदेखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीहरु रहेको छ ।
थप जानकारी लिनका लागी 057-590446/ 9845457051/9802778048नम्बरमा सम्पर्क गर्न सकिने बरुवालले बताए ।

 

यसै विच भोली पुष १२ गतेदेखिमाइलेज चेकअप क्याप समेतको आयोजना गरिएको बताए ।
टिभिएसको मोटर साइकल र स्कुटर चढ्ने पनेै र अन्यको तुलनामा अतिनै स्तरिय भएको मार्टका जिएम बिजय कुर्मीले बताए ।

टिभिएसको मोटर साइकल र स्कुटर नै अखिर किन चढ्ने त ?