रोशन दिप- जेसिआइ हेटौंडा बर्ष २०२३ को अध्यक्षमा श्रवण बर्तौला चयन भएका छन् ।
त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षमा अमृत बर्तौला र बिकेशलाल श्रेष्ठ चयन भएका हुन् ।
नयाँ नेतृत्व चयनकालागि जेसीजको भेलाले जेसीज वर्ष २०२३ को लागि नयाँ नेतृत्व चयन गरेको हो।
सोहीक्रम माउपाध्यक्ष सन्तोष पराजुली, संजय कुमार न्यौपाने, राजु प्रसाद श्रीवास्तब, मिलन ढकाल चयन भएका हुन् ।
कार्यकारिणी उपाध्यक्षमा मतदान भएको हो। विकेशलाल श्रेष्ठ र अमृत बर्तौला निर्वाचित भएका हुन् ।
श्रेष्ठले ८१ मत, बर्तौलाले १२६ मत, विवेक आनन्द न्यौपाने ६४ मत र संगीत श्रेष्ठले १७ मत प्राप्त गरे।
उपाध्यक्षमा पराजुली र न्यौपाने, श्रीवास्तव र ढकाल सर्वसम्मत चयन भएका हुन्।
कार्यकारिणी उपाध्यक्ष बाहेक सर्वसम्मत रुपमा चयन भएका हुन्।






















प्रतिक्रिया दिनुहोस्