मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ मा ४३,७६७ मत गन्दा लोकतान्त्रिक बामगठबन्धन तर्फ नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाको अग्रता कायमै छ ।


जसमध्य केही समय अघि मतगणनाको नतिजा अनुसार डीनाले १५,३०० मत पाएकी छन् ।

चुनाव चिन्ह सूर्य लिएर उठेका नेकपा एमाले तर्फ कमल थापाले १२,८९६ मत प्राप्त गरेका छन् ।
थापा २,४०४मतले पछि परेका छन् ।
त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले १०,३५५ मत पाएका छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।