प्रतिनिधि सभा क्षेत्र ने २ प्रदेश सभा (क) मा २१४८८ मत गणनाको परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका उम्म्ेदवार विष्णु प्रसाद ढकाल अग्र स्थानमा छन् ।
जसमध्य ढकालले ९५८९ मत प्राप्त गर्दा लोकतान्त्रिक बाम गठबन्धन तर्फ नेकपा माओबादीकी उम्मेदवार कुमारी मोक्तानले ९२०३ मत पाएकी छन् ।
ढकाल र मोक्तान विच ३८६मतान्तर रहेको छ ।
त्यस्तैगरि राप्रपका राम बहादुर घलेले १,४३३ मत पाएका छन् ।
मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्