मकवानपुर घर जग्गा व्यावसायी संघका अध्यक्ष घुर्ब घिमिरेले हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामा द्वारा अभद्र व्यबहार भएको बताएका छन् ।
व्यावसायी संघद्धार बिज्ञपति जारी समेत भएको छ ।
व्यवसायि संस्थाका प्रतिनिधि माथि मेयरद्धारा आइताबार व्यवसायीकरुलाई प्रयोग गरिएको अपशब्द सहितको अभद्र व्यवहारलाई तत्काल सच्याउदै क्षमायाचना गर्नको लागि अपिल रहेको बताएका हुन् ।
















प्रतिक्रिया दिनुहोस्