नारायणी मल्टि ब्राण्ड सपले दशै तिहारलाई मध्यनजर गर्दै बम्पर छुट अफर चलाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित नारायणी मलको पहिलो तल्लामा अन्तराष्ट्रिय ब्राण्डहरुको ख्यातीप्रप्त ब्राण्डेडका फेन्सी सामानहरु बिक्री भइरहेको मल्टि ब्राण्डले जनाएको छ ।

नेपालीहरुको महान पर्ब बिजया दशमी तथा शुभदिपावलीको अबसरलाई लक्षित गर्दै असोज १ गतेदेखी नै बम्बर अफर चलाइएको जनाएको हो ।
नाम चलेको ब्राण्डेट कम्पनी एडिडास, रिबुक,लिभाईस लगाएत कम्पनीका सामानहरु देखि अन्तराष्ट्रिय ब्राण्डका जुत्ता, चप्पल,क्याप,टिसर्ट,पाईन्ट,सर्ट उपलब्ध रहेको छन् ।
मल्टि ब्राण्डमा नै अफर संगै सामान खरिद गर्दा ग्राहक वर्गहरुका लागि २५ प्रतिशत सम्म छुट दिइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्