हेटौंडा – १० टिसिएन रोडमा अवस्थित होराईजन अटो प्रा.लि.बजाज शोरुमलेभाद्र २ देखि देखि साटा साट अपग्रेट मौका भन्दै एक्सेञ्ज अफर ल्याएको छ ।
यसअघिपनि बिभिन्न समयमा बिभिन्न अफर ल्याएसंगै बजाज पारखी ग्राहकवर्गको चाहाना र माग अनुसार नै अफर ल्याइएको शोरुमले जनाएको छ ।
अफरमा पुरानो अवस्थाको हरेक मोटरसाईकल छोडेर रोजाई अनुसारका नयाँ मोटरसाइल लैजान सकिने सञ्चालक लालकाजी रत्न
बज्राचार्यले बताएका छन् ।
पुरानो मोटरसाईकलको कण्डिसन हेरेर मूल्यांकन गरिने र ३० प्रतिशत रकम डाउन पेमेन्ट गरेर बाँकी रकम किस्तास्वरुप तिर्ने गरेरपनि मोटरसाईकल लैजान सकिने बज्राचार्यले बताए ।
उनले बजाज नै किन रु भन्ने प्रश्नमा अरुको तुलनामा पेट्रोलको राम्रो माइलेज सजिलै पार्ट्सहरु पाइने वारेण्टीमा सहज फाईनान्स सेवा लगायतका सेवासुविधामा सहज रहेको बताए ।
कागजात भएका जुनसुकै मोटरसाईकल ल्याएर एक्सचेञ्ज गर्न सक्ने र भाद्र ७ सम्म एक्सेञ्ज अफरको सेवा रहने बज्राचार्यले बताए ।
………………………..
Bajaj साटा- साट Exchange अफर*
057-522498/
9801305439




















प्रतिक्रिया दिनुहोस्