रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा १० राप्तीपुलको मुख्य राजमार्ग छोडेर न्युरेनी जाने बाटोमा प्रेसर कुकर सहित शङ्कास्पद वस्तु फेला परेको परेको छ।
प्रेसर कुक्करमा रहेको संकास्पद बस्तु के हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
संकास्पद बस्तु के हो भन्ने यकिन नभइसकेको र नेपाली सेनाको वम डिस्पोजल टोली घटनास्थलमा पुगीसकेर डिस्पोज गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।























प्रतिक्रिया दिनुहोस्