मकवानपुरको क्षेत्र नंबर २ मा एमालेका उम्मेदवार महेश कुमर बर्तौला विजयी भएका छन् ।
खसेको मत : ८६३०१ मा बर्तौला ले : ३४९१६ मत प्राप्त गरे।
लोकतान्त्रीक बामगठबन्धन तर्फ नेकपा एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडाले ३०३९४ मत प्राप्त गरे।
४ हजार ५ सय २० मतान्तरले खतिवडालाइ पराजित गरे ।