मकवानपुर २ को (क) मा माओवादी केन्द्रकी मुक्तान बिजयी भएकी छिन।
लोकतान्त्रीक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकि नेकपा माओवादी केन्द्रकी मुक्तानले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दै बिजयी भएकी हुन।
।
उनले प्रतिस्पर्धी नेकपा एमालेका विस्णु ढकाललाई ३ सय २२ मत अन्तरले पराजित गरिन।
४६ हजार ५३ मत गणना गर्दा १९ हजार ८ सय ७३ मत प्राप्त गरिन ।
एमालेका ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गरे।





















प्रतिक्रिया दिनुहोस्