मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेश सभा(ख)  मा  लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँ बिजयी भएका छन।
४०५९९ मत गणना गर्दा नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका बानियाँ १८ हजार ७१६ मतका साथ जित हासिल गरेका हुन।
उनका प्रतिद्धन्दी नेकपा एमालेका लालबहादुर थापाले १६९३४ मत पाए ।
बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २४५ मतका साथ बिजयी भएका थिए ।