मकवानपुर क्षेत्र नं. १ को प्रदेशसभा ख मा १६ हजार १२८ मत गणना गर्दा हलोले अग्रता लिएको छ ।
जसमध्य राष्ट्रिय प्रजातन्त्र पार्टीलका गुञ्जन बहादुर न्यौपानेले ५ हजार ३५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका एकालाल श्रेष्ठले ४ हजार ६५६ मत प्राप्त गरेका छन् ।


त्यस्तै लोकतान्त्रिक बाम गठबन्धन तर्फ नेपाली कांग्रेसका आनन्दराम पराजुलीले ४ हजार ३९० मत ल्याएका छन् ।
लौरो चुनाब चिन्ह लिएका हाम्रो नेपाल पार्टीका किशोर अर्यालले ६१६ प्राप्त गरेका छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।