मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा १ को (ख) मा ३६,२३२मत गणना हुदाँ नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठको अग्रता रहेको छ।

जस मध्य श्रेष्ठले ११,५८४मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक बामगठबन्ध तर्फ नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले १०२२८ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् ।
श्रेष्ठ र पराजुली विच १,३५६ मतान्तर रहेको छ ।

त्यस्तैगरि राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेले १०,२२२ मत प्राप्त गरेका छन् भने केही मतान्तरले पराजुलीको पछि पछि छन् ।
मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन मकवानपुरको भने, को हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।