मकवानपुरमा सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मत गणना बिहान ११ बजे देखि गणना हुने भएको छ ।
जिल्लामा ३ लाख ७ हजार ३३ जना मतदातामा ६० प्रतिशत मात्रै मत खसेको छ ।
सोमबार विहान सर्वदलीय बैठक बसी गरेको निर्णयमा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने बताइएको छ ।
हेटौंडा २ स्थित सिद्धार्थ उच्च माविमा मतगणना हुने भएको हो ।





















प्रतिक्रिया दिनुहोस्