राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई को नतिजा पुरानै गेडिङ प्रणालीमा शुक्रबार सम्म सार्वजनिक गर्ने लागेको छ ।

राष्ट्रिय परिक्षा बोर्डले जनाए अनुसार २०७८ लेटरग्रडिङ अनुसार प्रत्येक विषयमा न्यूनतम ३५% प्रतिशत अङक ल्याउनै पर्ने नत्र नन गेडिङमा राख्ने व्यवस्था गरिएता पनि विद्यार्थीहरुले यस वर्ष पुरानै पठयकम्र अनुसार एसईइ परीक्षा दिएकाले पुरानै गेडिङ प्रणालीमा नै नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ । यस वर्ष ३५ % भन्दा कम अङक ल्याउने विद्यार्थीहरु गेडिङमा राखिने छ ।

 

चालु वर्ष सबै नयाँ पाठयक्रम अनुसार पढाइ भएको हुनाले यस वर्षदेखि २०७८ लेटर गे्रडिङ निर्देशन अनुसार एन.जी अर्थात नन.गेडिङी पद्ती लागु हुने र विद्यार्थीहरले एउटा विषयमा न्यूनतम ३५ % अङक ल्याउनै पर्ने व्यवस्था गरिएको राष्ट्रय परिक्षा बोर्डले जनाएको छ ।

 

गत चैत १७ गतेदेखि सुरु भएर २६ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभर बाट करिब ५लाख विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

फाइल तस्विर