प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मंसीर ४ गते आइताबार बिहानदेखि मतदान भइरहेको छ ।

निर्वाचन सफल गराउन आयोगबाट कर्मचारीहरु खटिएका छन् भने विहान ७ बजेदेखि सुरुभएको मतदानबेलुकी ५ बजेसम्म हुने छ ।

यसैविच मकवानपुरमा निर्वाचन रोचक बन्ने देखिएको छ ।

निर्वाचनको लागि भयरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीसहित खटिएका हुन् ।