रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित आधुनिक रास्ट्रिय माध्यमिक बिद्यालयले ब्रिज कोर्सका विद्यार्थीलाई इन्डस्ट्रियल भिजिट गराएको छ ।

+२ विज्ञान अध्यापन गराउने उद्देश्यले सन्चालनार्थ निशुल्क ब्रिजकोर्स अध्यन गर्ने क्रममा हप्ता दिन इन्डस्ट्रियल भिजिट गराउने रुटिङ अनुसार हेटौंडा सिमेन्ट उद्योगमा भ्रमण तथा सिमेन्ट विषयका बारेमा केमेस्ट्री अध्यापक जिआर सुवेदीले अध्यापन गराएका हुन् ।