मेष राशी
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
त्यति मन रमाउने बेला रहेको देखिन्न । अरुले कमाएको कमाई बाट खानु पर्ने अवस्था रहेको छ । आफ्नै मेहेनतको कमाई खानु उचित हुनेछ ।
वृष राशी
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफु भन्दा ठुलाको सल्लाह पाइने छ । रचना गर्ने काममा तपाइको सहयोग ठुलो रहने देखिन्छ। यात्राको लागि राम्रो समय छ ।
मिथुन राशी
का, कि, कु, घ, ङ, छ, के, को, हा
मान्यजनबाट राम्रो उपदेस मिल्नेछ। रचनात्मक काममा तपाईको सहयोग रहने छ । विदेशयात्राको लागि राम्रो समय छ ।
कर्कट राशी
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वौद्धिक कार्यको प्रगति हुने देखिन्छ । विदेस यात्राको अवसर आउन सक्ने सम्वाभाना धेरै रहेको छ । धार्मिक कार्यको लागि राम्रो समय मिल्ने देखिन्छ ।
सिंह राशी
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तपाईको लागि आजको दिन सामान्य रहेको छ । खर्च धेरै हुने देखिन्छ, धेरै खर्च भएता पनि राम्रै कामको लागि हुनेछ ।
कन्या राशी
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
समय संगै तपाई पनि परिवर्तन हुने देखिन्छ । गरिरहेकै कामलाई नै निरन्तरता दिदा एकदमै राम्रो हुनेछ । विचार गरेर मात्र अगाडी बढ्नु होला ।
तुला राशी
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेममा रमाउने समय रहेको छ । सामाजिक सदभाव प्राप्त हुने समय रहेको छ । तपाई अरुको सेवा सहयोग मा सन्तुष्ट रहने दिन रहेको छ ।
वृश्चिक राशी
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च को समय रहेको देखिन्छ । तपाईको नयाँ कामको लागि लगानी गर्ने खालको समय रहेको छैन । सामाजिक काममा दायित्व थपिने छ ।
धनु राशी
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
बढो साहसपूर्ण तरिकाले तपाईको काम सम्पन्न हुने खालको समय रहेको देखिन्छ । सुख यवं धन लाभ को अवसर आउने खालको समय रहेको देखिन्छ ।
मकर राशी
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धन खर्च हुनेछ । विभिन्न ठाउँको यात्रा, मानसम्मान को प्राप्ति हुने देखिन्छ । कला तथा रचनात्मक काम हुनेछन।
कुम्भ राशी
गु, गे, गो, सा, सि, सु, से, सो, दा
प्रेममा सुधार आउनेछ । सामाजिक काममा मन जानेछ । तपाईले अरुलाई गरेको सेवा सबैले चित्त बुज्नेनै देखिन्छ ।
मीन राशी
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
यात्राको लागि त्यति उचित समय देखिदैन । यातायातको साधन बाट चोटपटक लाग्न सक्ने सम्भावना बडी रहेको छ । सानो कुरामा पनि विवाद नआउला भन्न सकिन्न ।