हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को न्युरेनीमा सवारी दुर्घटना भएको छ ।
ना २५ प ७४४८ नमबररको मोटरसाईकल र विपरित क्षेत्रबाट आएको लु १ च ४५७६ नम्बरको भ्यान एक आपसमा ठोक्किएर
केहि बेर अघि दुर्घटना भएको हो ।

भ्यान र मोटरसाईक एक आपसमा ठोक्किदा  हेटौंडा १८ का २९ वर्षीय मोटरसाईकल चालक बुद्ध घलान घाईते भएका छन् ।

उनलाई उपचारको लागि लगिएको छ ।