हेटौंडा – २ स्थित मानसचोकमा रहेको गणपति बाबा बचत तथा ॠण सहकारी सस्था लि. को १३औं वार्षिक साधारण सभा तथा अधिबेशनमा अध्यक्षमा दामोदर पौडेल चयन भएका छन् ।
पौडेल अध्यक्ष पदमा निर्विरोध भएका ह्न भने,उपाध्यक्षमा झलक प्रसाद गौतम सचिवमा भिम प्रसाद तिमल्सिना, कोषाध्यक्षमा रमेश प्रसाद चौलागाईं चयन भएका हुन् ।
त्यस्तैगरिसदस्यमा शम्भु पुडासैनी, अन्जना उपाध्याय, मोहन प्रसाद उप्रेती, गोपाल कृष्ण नेपाल, रामहरि प्रसाई, सुजता मैनाली,डेल प्रसाद भट्ट चयन भएका हुन् ।
सोहीक्रममा लेखा समिति संयोजक माधव खतिवडा रहेका छन भने, जिवन मैनाली, मधुसुदन खतिवडा सदस्यमा चयन भएका छन् ।
https://www.facebook.com/share/v/1C1wUJfqq2/
https://fb.watch/wXJh0598UN/
https://www.facebook.com/share/v/1C1wUJfqq2/
प्रतिक्रिया दिनुहोस्