हेटौंडा उपमहानगरपालिकाले शुक्रबार नगरसभा सम्पन्न भएको छ ।
सम्पन्न १६औं अधिवेशनले चालु आर्थिक वर्ष २०८१र०८२ को वार्षिक बजेट बढेको जनाएको छ ।
हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले चालु आर्थिक वर्षको बजेटमा १९ करोड ९७ लाख रुपैयाँ थप गरेको हो ।
गएको असार ७ मा चालु आर्थिक वर्षका लागि २ अर्ब ५२ करोड रुपैयाँ बजेट ल्याएको थियो ।
सोही क्रममा नगरबाट गर्नुपर्ने खर्च बजेट गत वर्ष जिम्मेवारी सरेका योजनाहरुको बजेट कार्यान्वयन गरिने बताइएको छ ।