राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको ५७ औँ वार्षिक उत्सवको अवसरमा हेटौंडा उपमहानगरपालिका –२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल सम्मानित भएको छ ।

वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय हेटौंडामा स्कूल मार्फत गरिएको आर्थिक कारोवार लगायतका गतिबिधिलाई मध्यनजर सम्मान गरिएको बौकले जनाएको छ ।

स्कूलका प्रबन्धक बिनोद सुबेदीलाई सम्मान पत्र प्रदान गरिएको छ ।