


बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीले हरेक नागरीकहरुलाइ स्वास्थ्य उपचारको सेवा दिन र स्वास्थ्यका लागि गर्नुपर्ने कार्यमा प्रतिबद्ध रहेको बताएका छन् ।
वुधाबार पत्रका सम्मेलनको आयोजना गर्दै सार्वजनिकरण कार्यक्रम अन्तरगत कार्यक्रममा यस्तो बताएका हुन् ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री पदबहालीको १सय दिनको अवधिमा गरीको कामकार्वाहिका बारेमा जानकारी गराउदै यस्तो बताएका हुन।
स्वास्थ्य मन्त्रालय, बागमतीको सभा हलमा पत्रकारहरुसङ्ग प्रतिक्रिया लिदै आगामी दिनमा सुधारका निम्ति अघि बढिने बताए।
प्रतिक्रिया दिनुहोस्