। पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गर्नुभएको हो।
पूर्वमन्त्री सिंहले आफ्नो नेतृत्वको समाजवादी जनता पार्टीलाई एमालेमा समाहित गराउनुभएको छ। सिंहसँगै समाजवादी पार्टीका नेता शिव पटेल, नाम्गेल शेर्पालगायत नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो
यो समाचार गोरखापत्र बाट साभार गरिएको हो






















प्रतिक्रिया दिनुहोस्