
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि संघ) मकवानपुरको प्रेस संयोजकको जिम्मेवारी रोशन दिप थापालाई दिइएको छ ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम नेवि संघ मकवानपुरको कार्यवहाक अध्यक्ष सन्तोष चौलागाईले उनलाई प्रेस संयोजकको जिम्मेवारी दिएका हुन् ।
लामो समय देखी पत्रकारितामा सक्रिय दिप नेपाल प्रेस युनियन मकवानपुरका कार्यसमिती सदस्य समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्