मकवानापुर ।इन्द्रसरोवर गाउँपालिका ०२ स्थित हेभीमा बोलेरो दुर्घटना भएको छ।

काठमाडौँ कुलेखानी सडक खण्डमा पर्ने छेपारेमा प्र.३ – ०२४ च ६१८५ नम्बको बोलेरो दुर्घटना भएको हो ।

काठमाडौँबाट हेटौँडा तर्फ आउदै गरेको बोलेरोआफै अनियन्त्रीत भई सडक बाट १५० मि. तल खसेर दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भएका चालक बिजय तामाङ्ग गम्भीर घाइते भएका छ्न् ।

घाइते तामाङ्गलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौ लगिएको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजकुमार सापकोटाले बताए । ।