जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सुचना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मर्यादीत ढंगले होेली पर्व मनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाइले एक सुचना प्रकाशन  गर्दैअनुशासित ढंगबाट होली पर्व मनाउन अनुरोध  अनुरोध गरेका हुन् । मानिसहरुको इच्छा विपरित रङ्ग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गरेर कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने कामहरु नर्गन सुचना मार्फत अनुरोध गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी