मकवानपुर प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धन तर्फ बिजयी भएका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले गठबन्धनको मत अहिले पनि कायम भएको बताएका छन् ।
नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका बानियाँले निर्वाचित भएपछि यस्तो बताएका हुन् ।
बागमती प्रदेशको कार्यालयमा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जनताले मन र मत परिवर्तन गरेको र सोहि कारण केही असर परेको बताएका हुन्।
लोकतान्त्रिक बाम गठबन्धनको मतको आधार हेर्दा २, २ वटा प्रतिनिधिसभा गुमाउनु परेको अवस्था रहेकोमा यसको समिक्षा गरिने बताए ।





















प्रतिक्रिया दिनुहोस्