राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ। संसद् सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश आजका लागि तोकिएको बैठक स्थगित भएको जनाएको छ।

अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजेका लागि तोकिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जारी गरेको सूचनामा उल्लेख छ।

नयाँ पत्रिकाबाट साभारछ